रोनाल्डो प्रति जिदानले भनेको सर्वाधिक चर्चित भनाई ?

प्रकाशित मिति : सोम, साउन २०, २०७६



मड्रिड पुन फर्किएका जिनेदिन जिदानले मड्रिडलाई यस सिजन अगाबै यूएफा च्याम्पियन लिग, यूएफा सुपर कप एवं क्लब विश्व कप जिताएका थिए ।

यस उपलब्धीमा पोर्चुगी स्टार क्रिस्टियानो रोनाल्डोको साथ् जिदानलाई थियो । रोनाल्डो र जिदानको प्रशिक्षण मड्रिडका निम्ति सर्वाधिक सुखद सिजन बन्न सफल भयो । तर हाल सिजन पश्चात मड्रिड समाल्न जिदान फर्किएका छन् तर उनको मूल साथ् खेलाडी रोनाल्डो छैनन, रोनाल्डो हाल युभेन्ट्स इटालीमा आवर्द छन् ।

उक्त छाप र छबि भएको खेलाडी मड्रिडमा रहदा सदाबहार जिदानको प्रशंसामा रोनाल्डो देखिएका हुन्थे, ठुला खेल र ठुला चापमा रोनाल्डोको पदर्शन निकै विशिष्ट रहने गर्दछ ।

उक्त विषयमा जिदानको एक भनाइ निकै चर्चित रहेको पाइन्छ:

-जब कोहि रोनाल्डोसंग एकै टिममा रहेर खेल्दै छौ भने तिमी १-० को अग्रतामा छौ !!

मड्रिडलाई रोनाल्डोले निकै उचाई थपिदिए साथै अन्तिम च्याम्पियन लिग पनि !!