सेनाले माग्यो हजारौँ कर्मचारी, कुन पदमा कति ? हेर्नुहोस !! (बिज्ञापनसहित)

प्रकाशित मिति : मङ्ल, माघ ७, २०७६



काठमाडाैं । नेपाली सेनाले ठूलो संख्यामा प्राविधिक, सैन्य पदका लागि दरखास्त माग गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले विभिन्न पदका लागि २ हजार ३ सय २३ जना माग गरेको हो ।

सूचना प्रकाशित गर्दै विज्ञापन भएको १ महिनाभित्र दरखास्त दिन भनिएको छ ।

विज्ञापन हेर्नुहाेस्