ब्यूटी पार्लरमै यौनधन्दा, प्रहरी नै ग्राहक बनेर पुगेपछि……

प्रकाशित मिति : शुक्र, माघ १०, २०७६



ब्यूटी पार्लरमा यौनधन्दा चल्ने गरेको थाहा पाएपछि प्रहरीले छापा मारेको छ । पार्लरले ब्यूटी पार्लरमा यौनधन्दा चलेको हल्ला चलेपछि आफैं ग्राहक बनेर सिभिल ड्रेसमा त्यहाँ पुगेका थिए ।

ब्यूटी पार्लरमा प्रहरी अधिकारीलाई देखेर सबै आश्चर्यचकित भएका थिए ।प्रहरीले एक ब्यूटीपार्लरबाट ११ महिला तथा १ पुरुषलाई देहव्यापारको आरोपमा पक्राउ गरेको छ ।

यसका साथै प्रहरीले त्यहाँको बील तथा महत्वपूर्ण कागजातहरू पनि बरामद गरेको छ ।

३घुम्ती बाट साभार।