सामर्थ्य नेपालले क्यान्सर पीडित ४ वर्षिय बालकलाई आर्थिक सहयोग

चितवन, पौष २१
सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था सामर्थ्य नेपाल केन्द्रिय समिती चितवनले दार्चुला जिल्ला धुलेगडा गाबिस वाड नम्बर ७ का क्यान्सरबाट ग्रसित ४ वर्षिय बालक रोशन धामीको उपचारको लागि आर्थिक संकलन गरेको छ । सामाजिक संस्था सामर्थ्य नेपालले केहि दिन पहिले क्यान्सर पीडित धामीको बचाउ अभियान थालेको थियो । कलावति धामी र रामसिङ धामीका ३ छोराछोरि मध्ये एक मात्र छोरा ४ वर्षिय बालक रोशन धामी क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित बनेका हुन् । उनलाइ उपचारका लागि धेरै रकम नै आवश्यकता पर्ने हुनाले उनलाई बचाउन सामर्थ्य नेपाल जस्तो सामाजिक परिचित सस्थाले सहयोगको लागि आर्थिक रकम संकलन कार्य सुरु गरेको हो आफुले अहिलेसम्म क्यान्सर पीडित ४ बर्षिय रोशनको उपचारका लागि ७७,८,१० रुपैयाँ रकम संकलन गरेको सस्थाका अध्यक्ष अर्जुन भुसालले जानकारि दिनुभयो । सामर्थ्य नेपालले अहिले समाजमा भएका कुरिती कुसंस्कारको विरुद्ध अभियान चलाइरहेको छ । साथै सस्थाका अध्यक्ष भुसालले धामीको उपचारका लागी आर्थिक रकम सहयोग गरिदिनुहुन सबैलाई अनुरोध गर्नु भएको छ । सस्थाले अबको केही दिनमा देशब्यापि रुपमा कुलत र दुर्ब्यशनि न्यूनीकरणका लागि अभियान चलाउने सस्थाका अध्यक्ष भुसालले बताउनुभयो । लागु औषध दुव्यसनी न्युनिकरणका लागि भोलि ११ बजे बिरेन्द्र क्याम्पस प्राड.गढमा बिशेष छलफल हुने प्रचार प्रसार प्रमुख सागर रेग्मीले जानकारी दिनुभयो ।

मङ्लबार, फाल्गुन ७, २०७५

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

काठमाडौँ, फागुन ३- संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारका

चितवन, फागुन १- नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी

काठमाडौं, फागुन १- सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १००

चितवन, फागुन ८- सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सात

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्यवन र

रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४

चितवन, फागुन ७– नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले

चितवन,माघ ७- चितवनमा एम्बुलेन्सहरुको अनुगमन गर्ने क्रममा एम्बुलेन्स चालकहरुले

चितवन, फागुन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले २०४७ साल

काठमाडौं फागुन, ६- गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका