चितवनमा एम्बुलेन्सको अनुगमनमा चालकको अबरोध, ट्रेड युनियनका अध्यक्ष प्रहरी नियन्त्रणमा

चितवन,माघ ७-

चितवनमा एम्बुलेन्सहरुको अनुगमन गर्ने क्रममा एम्बुलेन्स चालकहरुले अवरोध सृजना गरेका छन् । आज जिल्ला स्तरिय अनुगमन समितिले आज भरतपुर अस्पतालमा रहेका एम्बुलेन्सको अनुगमन गर्ने क्रममा अवरोध सृजना भएको हो ।