(Breaking News) विष्ट प्यानल डुम्रे बजारमा व्यावसायीहरु सँग रात्रीकालिन भेट बार्तामा

 

तनहुँ २५ पुस-
तनहुँ उद्योग वाणिज्य संघको पुस २८ र २९ गते हुने १५ औं अधिवेशनमा व्यावसायी ईश्वरबहादुर विष्टको प्यानल आज डुम्रे बजारमा व्यावसायीहरु सँग रात्रीकालिन भेट बार्तामा रहेको छ ।