फोहोर मुक्त गाउँ पालिका

Bandipur Mayer

तनहुँ ,बन्दिपुर- बन्दिपुर क्षेत्र तनहुँको पर्यटकिय नगरकोरुपमा विकास भइरहेको छ।यस क्षेत्रमा फोहोर ,चुनौतीको रुपमा देखा परेको हुदा गाउँ पालिकाले दीर्घकालीन योजना बनाएर कामको थालनी गरेको गाउँ पालिकाको अध्यक्ष श्री पूर्णसिंह थापाले बताउनु भएको छ।उहाँको अनुसार आगामी दुई बर्ष भित्र फोहोरमुक्त गाउँ पालिका बनाउन अभियान चलाइने बताउनु भएको छ।