मनोनयनमा गायक बिमल डाँगी तथा गायिका तथा मोडल सरिता डाँगी

युएई, पुस २९-

प्रथम हिमालयन अन्तराष्ट्रीय म्युजिक अवार्ड २०१७ मा “भैयो परदेशी”गीतबाट उत्कृष्ट लोकगायक तथा उत्कृष्ट लोकगायिकामा बिमल डाँगी र सरिता डाँगी मनोनयनमा बामदेव पोख्रेल युएई -प्रथम हिमालयन अन्तराष्ट्रीय म्युजिक अवार्ड २०१७ मा “भैयो परदेशी”गीतबाट उत्कृष्ट:लोकगायक तथा लोकगायिका बिधामा बहुचर्चित गायक बिमल डाँगी तथा गायिका तथा मोडल सरिता डाँगी मनोनयनमा परेका छन्।
साथै बिमल डाँगी र सरिता डाँगीले आफ्ना दर्शक स्रोता सामु भोटको लागी अपिल गरेका छन।भोटको लागि
4a टाइप गरेर 35005 मा पठाउन सक्नुहुनेछ।