प्रम स्वास्थ्य अपडेट : मल्टी ओर्गान फेल भई थप जटिल हुन सक्ने

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप संकट निम्तन सक्ने स्वास्थ्य बिज्ञ स्रोतले वताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य...

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका छन् । आइतवार अपराह्न ओली ग्राण्डी अस्पताल पुगेका हुन्...

किन आउदै छन् रुसका राष्ट्रपति पुटिन नेपाल ?

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल...

तनहुँको ब्यासमा दुई चितुवा मृत भेटिए

तनहुँको ब्यासमा दुई दिनमा दुइटा चितुवा मृत भेटिएका छन्। बुधबार ब्यास नगरपालिका वडा नम्बर १ मुसेखोलामा ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत...

राष्ट्रपतिको मध्यस्थतापछि यसरी टुङ्गियो नेकपाको आन्तरिक विवाद

काठमाण्डौ – बजारमा मन्त्रिपरिषद पुनर्गठनको व्यपाक चर्चा भैरहदा पनि आज वुधवार नयाँ अनुहार भएका मन्त्रीहरुको टुङ्गो लाग्न सकेन ।  तर लामो...

सांसद किशानले काठमाण्डौमा सुनाए बन्दीपुर कायापलट पार्ने योजना

काठमाण्डौ – पर्यटकीय हिसाबले  नेपालकै उत्कृष्ट गन्तब्य मानिएको बन्दीपुरको समग्र विकासमा योगदान  गर्न अन्तरक्रिया कार्यक्रम काठमाण्डौमा  सम्पन्न भएको छ । बन्दिपुर सामाजिक विकासद्वारा...

घर-घरमा पोखराका उम्मेदवार, यस्तो छ चुनावी चहलपहल

पोखरा– मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ । यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी...

बंगलादेशका राष्ट्रपतिले के प्रश्न सोधे जसले सबैलाई चकित बनायो ?

पोखरा- आँखैअगाडि सेताम्मे हिमाल । दक्षिणतर्फ शान्त रुपा र बेगनास । हरियाली डाँडापाखा र सुन्दर प्रकृति । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल...

अन्तत: अघोरी बाबाकि श्रीमती पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालमा भाइरल भएका अघोरी बाबाकि श्रीमती माथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ...

मोदीलाई कडा टक्कर दिदै नेपालले नयाँ नक्सा सार्वजनिक गर्ने

काठमाडौं – भारतले केहि समय अघि सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालको भुमि समेटेपछि नेपालमा तनाव सिर्जना भएको थियो । प्रधानमन्त्री केपी...

आज सार्वजनिक विदा

इलाम । राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३५ औ जन्मजयन्तीको अवसरमा इलामका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन । इलामको माई नगरपालिका,...

अन्तत: झुक्यो भारत ! सिमा विवाद मिलाउन वार्ताको लागि तयार

काठमाडौं-  कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी...

1 2 3 4